लामो समयदेखि फोक्सोको अर्बुदरोगको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगन्ज, कपनमार्गमा निधन भएको हो । रसुवा जिल्लाबाट जनप्रतिनिधिकारुपमा उनले लामो समयसम्म मुलुकमा राजनीति गरेका थिए । उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए । उनको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका…