Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


‘एमालेले बहुमत ल्याउनुपर्छ, प्रतिव्यक्ति एक हजार डलर सहयोग गर्नोस्’

एमालेनिकट एनआरएनएको बुधबार राजधानीमा भएको भेलामा उनले कांग्रेसको सत्तालिप्साले मुलुकमा संकट थपिएको बताए । सरकार निर्वाचन नगर्ने षड्यन्त्रमा लागेको भन्दै उनले सरकारको षड्यन्त्र पूरा हुन नदिने बताए । नेपाली जनता निर्वाचनको पक्षमा रहेको भन्दै त्यसका लागि एमालेले खबरदारी गर्ने पनि उनले बताए । उनले एमालेलाई आर्थिक सहयोग गर्न एनआरएनए समुदायसँग आग्रह गरे । वरिष्ठ नेता…