२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वमन्त्री आचार्यको अन्त्येष्टि


0
Shares

अर्बुदरोगका कारण ८० वर्षको उमेरमा मंगलबार बिहान ३ बजे निधन भएका आचार्यको वैदिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

उनलाई श्रद्धाञ्जलि दिन उपप्रधानमन्त्री कमल थापालगायत मन्त्रीहरु तथा पार्टीका नेता–कार्यकर्ताको ठूलो उपस्थिति आर्यघाटमा थियो ।

यसअघि, उनको पार्थिव शरीरलाई धुम्बाराहीस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । रासस