२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वामपन्थी एकताबाट आत्तिएर कांग्रेसले झुटो प्रचार गर्‍यो : ओली


0
Shares

मंगलबार राजाधानीमा आयोजित एक कार्यक्रममा उनले अब बन्ने नयाँ सांसदमा एमालेको बहुमत हुने भन्दै ‘प्रदेश र संघ दुवैतिर एमालेको जित सुनिश्चित छ’–भने ।

एमालेभित्र युवा संघ नेपाल, अनेरास्ववियुजस्ता संगठन रहेकाले पार्टीले जसलाई उम्मेदवार बनाउँछ, त्यसलाई जिताउन युवाशक्ति अघि बढ्नुपर्ने ओलीको भनाइ थियो ।

कायक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरु हटाउनु माओवादीसँग भएको सम्झौताविपरीत भएको बताए ।

कार्यक्रममा कांग्रेसका नेता माधव पन्तलगायतलाई एमालेमा स्वागत गरिएको थियो ।