Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


राष्ट्रपति कसैले उचाल्दैमा उचालिनुहुन्न, सबैभन्दा बढी देशभक्त हामी हौं : प्रधानमन्त्री

व्यवस्थापिका–संसदको शनिबार अन्तिम बैठकमा सम्बोधन गर्दै उनले नेपाली जनताले आफ्नो संविधान आफैं बनाउने वि.सं. २००७ देखि देखेको सपना पूरागरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताए । संविधान जारी भएपछि विभिन्न कानुन बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी भएको जनाउँदै मधेसी समुदायका माग सम्बोधन गर्न पेस भएको संविधान…