
विष्ट लोहनीको पार्टी छाडेर शनिबार राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका हुन् ।
विष्टसहित राष्ट्रवादीका ८५ केन्द्रीय सदस्य राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेको राप्रपा प्रजातान्त्रिकका महामन्त्री ध्रुवबहादुर प्रधानले जानकारी दिए ।
पशुपतिशमशेर राणाको नेतृत्वमा रहेको राप्रपा प्रजातान्त्रिक पनि राप्रपाबाट फुटेर बनेको पार्टी हो ।
प्रतिक्रिया दिनुहोस्