Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


फोरम अध्यक्ष यादव सुनसरीको क्षेत्र नं २ बाट सिफारिस

पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ । सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम बस्नेतको पनि नाम सिफारिस गरेको छ । फोरमबाट जिल्लाका प्रदेश र संघको प्रतिनिधि सभाका लागि १२ पदका लागि १२३ जना सम्भावित नाम सिफारिस गरेको पार्टीका…