२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेसमा नेताहरुबीच बैठकमै चर्काचर्की


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस संसदीय समितिको बैठकमा उम्मेदवार छनोटबारे छलफल भइरहेको र सकेसम्म आजै (बुधबार) टुंगो लाग्ने समितिका सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

यसअघिको निर्वाचनमा जितेकाहरुलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

आन्तरिक शक्ति सन्तुलन मिलाउनेक्रममा नेताहरुबीच बैठकमै चर्काचर्की परेको बुझिएको छ ।