Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


महाधिवेशनमा होमिन नेता–कार्यकर्तालाई गच्छदारको निर्देशन

चितवन, चैत १८ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महाधिवेशनमा जुट्न निर्देशन दिएका छन् ।विहीबार चितवनमा पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गाउँदेखि जिल्लासम्ममा संगठनलाई बलियो बनाउँदै महाधिवेशनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।पार्टीका लागि महाधिवेशन पर्व जस्तै रहेको भन्दै त्यसलाई सफल बनाउन सबै आ–आफ्नोतर्फबाट लाग्नुपर्नेमा…