Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


धनकुटाका सात मतदानस्थललाई अति संवेदनशील

जिल्ला सुरक्षा समितिको बैठकले धनकुटाका सात मतदानस्थललाई अति संवेदनशील भएको ठहर गरेको हो । निर्वाचनको विरोध र बहिष्कारमा रहेका दल, आपराधिक समूहहरुको उपस्थिति, भौगालिक विकटता र अन्य गतिविधिका आधारमा सात मतदान स्थललाई अतिसंवेदनशील र अन्य ४७ मतदान स्थललाई संवेदनशील मतदान स्थल घोसणा गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । संवेदनशील र अतिसंवेदनशिल क्षेत्रमा सुरक्षाकर्मी…