Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


महोत्तरीमा राजपा अध्यक्ष महन्थ ठाकुरलाई कांग्रेसको समर्थन

कांग्रेसले आफ्ना उम्मेदवार बजरंग नेपालीलाई फिर्ता गराएर ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय स्वीकार्र्दै राजपा नेता ठाकुरलाई जिताउन आफूले उम्मेदवारी फिर्ता लिएको कांग्रेस उम्मेदवार बजरंग नेपालीले बताए । निर्वाचन आयोगमा काँग्रेसले महोत्तरी क्षेत्रनं. ३ का प्रतिनिधिसभाका उम्मेदवार बजरंग नेपालीको नाम हटाइदिन निवेदन दिएकाले सोहीबमोजिम नाम फिर्ता गरिएको मूख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले…