घोषणापत्रमा वर्तमान संविधान खारेज र जनगणतन्त्र स्थापनालाई मुख्य मुद्दा बनाइएको छ । वर्तमान शासकीय व्यवस्थाले जनयुद्ध र जनआन्दोलनप्रति धोका दिएको भन्दै उनीहरुले संविधानले आन्दोलन र जनताका माग सम्बोधन गर्न नसकेको, प्रगतिशील नभएको भन्दै खारेजीको माग गरेका छन् । १६ पृष्ठ लामो घोषणापत्रमा वर्तमान राज्यसत्ता, संसदीय व्यवस्था, वाम गठबन्धनको भन्डाफोर र नयाँजनवादी क्रान्तिका लागि जनाधार तयार…