नेपाली कांग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उनले चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गरे । ‘वामपन्थीको षड्यन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्’–उनले भने । देशलाई अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेकाले उनको भनाइ थियो । संविधानको पूर्णरुपमा कार्यान्वयन…