Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


यसरी छान्दैछ, एमालेले मुख्यमन्त्री (भिडियो)

मुख्यमन्त्री छनोटको मापदन्ड तय गर्न एमालेले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । एमालेको भागमा परेका ४ प्रदेश मुख्यमन्त्रीमध्ये प्रदेश नम्बर–५ को मुख्यमन्त्रीमा स्थायी कमिटी सदस्य शंकर पोखरेल सर्वसम्मत् हुने निश्चित छ । तर, प्रदेश नम्बर–५ बाहेक एमालेको भागमा परेका अरु तीनओटा प्रदेशको मुख्यमन्त्री छान्न एमालेभित्र सकस देखिएको छ । यी प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी धेरै…