Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


जनतालाई झुक्याएर सत्तामा रहनमात्र मधेसी दलले आन्दोलन गरे : कमल थापा

मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका उनले शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणकाक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संवैधानिक जटिलताकाबारेमा पर्याप्त ध्यान नदिएको भन्दै निर्वाचन सम्पन्न गराइ सरकार निर्माण गर्नेबारेमात्र उनीहरुले सोचेकाले अहिलेको संवैधानिक जटिलता आएको आरोपसमेत लगाए । उनले वाम गठबन्धनलाई यसपटक जनताले जनाधिकार दिएकाले वाम गठबन्धनको सरकारको विकल्प…