Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


एमालेलाई सरकारमा आउन हतारो भएको हो, सरकार छाड्न ढिलाइ भएको छैनः प्रधानमन्त्री

बुधबार नेपाल टेलिभिजनको ३३औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्य निर्वाचन गराउने आफ्नो दायित्व भएको भन्दै निर्वाचन गराउन बनेको सरकारले संविधानतः निर्वाचन गराउँदा रोइकराइ गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे । उनले देउवाले निर्वाचन गराएर मुलुकलाई समृद्ध बनाउने दिशामा लैजान सकेकोमा आफू सन्तुष्ट रहेको बताए । प्रधानमन्त्री देउवाले जनता जति सुसूचित हुन्छन्, त्यति नै मुलुकको विकास…