काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले बिहीबार बनखुचौरमा आयोजना गरेको बधाइ एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने–‘प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौं ।’ उनले छिट्टै पार्टी एकता हुने बताए । पूर्वप्रधानमन्त्री दाहालले ७० वर्षदेखि देशमा विकासको लहर ल्याउन नसकिएको बताउँदै ‘अब वाम सरकारले नयाँ योजनाका साथ आर्थिक समृद्धिसहितको…