१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सहयोद्धाहरुले देखेको सपना पुरा गर्छु: अध्यक्ष दाहाल


0
Shares

बामपन्थी गायक खुसीराम पाख्र्रिनको स्मृतिमा आज राजधानीमा भएको कार्यक्रममा उनले देश निर्माणका लागि सहयोद्धाहरुले देखेको सपना पुरा गर्ने जिम्मेवारी आएको बताए ।

बामगठबन्धन र पार्टी एकता हुने कुराले स्वर्गीय पाख्र्रिन निकै हर्षित भएको भन्दै दाहालले त्यसलाई पनि चाँडै पूरा गर्ने बताए ।

गत मंसिरमा चितवनमा प्रकाश दाहालको शोक सभामा गीत गाउँदा गाउँदै ढलेर पाख्रिनको निधन भएको थियो ।