Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


प्रदेश–५ प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा, यस्तो छ कार्यसूची (भिडियो)

सभा हुनेस्थल बुटवल उद्योग वाणिज्य संघको हल सजाएर चिटिक्क पारिएको छ भने पहिलो बैठकको कार्यसूचीसमेत तयार गरिएको छ । आइतबार (भोलि) हुने पहिलो बैठकको तयारी पूरा भएसँगै प्रदेशसभाका लागि पूर्वाभ्याससमेत गरिएको छ । ज्येष्ठ सदस्य बलदेव शर्माले सभामुखको भूमिका निर्वाह गर्ने बैठकका लागि उद्योग वाणिज्य संघको हल र बाहिरी घेरा सिंगारेर चिटिक्क बनाइएको छ ।…