Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


नयाँ सरकार बनेलगत्तै भारतीय प्रधानमन्त्री नेपाल आउने सम्भावना : प्रदीप ज्ञवाली

काठमाडौंमा आइतबार गरिएको साक्षात्कारमा सचिव ज्ञवालीले नेपालमा नयाँ सरकार गठनलगत्तै भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने सम्भावना रहेको बताएका हुन् । उनले नयाँ सरकार गठन हुन लागेका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएर बधाई दिनुले नेपालको सामर्थ्यता बढेको पुष्टि भएको बताए । एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण…