
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसका अवसरमा बुटवलमा आज गरिएको कार्यक्रममा नेता पोख्रेलले नेपाल नयाँ युगमा प्रवेश गरेकाले प्रदेशसभाले अब केन्द्रको मुख ताक्नु नपर्ने बताए ।
उनले एक वर्षसम्म संघीयता कार्ययोजनामै बित्ने भन्दै उनले त्यसपछि संरचनात्मक विकास लगायतका कुरामा प्रदेश सरकारले ध्यान दिने बताए ।
अवरोध नआउने गरी विकास गर्न दीर्घकालीन सोचको विकास हुनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्