शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले अरुण तेस्रो र महाकाली आयोजनाको प्रगतिले दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने विश्वास व्यक्त गरे ।
सोही साक्षात्कारमा नेकपा एमालेका नेता राजन भट्टराईले भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई स्वाभाविक भन्दै राजनीतिक विषयमा छलफल नभएको दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्