Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


प्रदेश–७ को प्रदेशसभाको पहिलो बैठक माघ २१ गते

कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभाहलमा प्रदेशसभाको पहिलो बैठक आह्वान गरिएको प्रदेशप्रमुख सचिवालयका सचिव युवराज सुवेदीले बिहीबार जानकारी दिए । ७ नम्बर प्रदेशसभामा नेकपा एमालेका २५, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका दुईजनासमेत गरी ५३ जना सांसद रहेका छन् । रासस