
प्रदेश प्रमुख झाले प्रदेशसभा सदस्यहरुको सपथ सकिएपछि प्रदेश सरकार गठनको तयारी भइरहेको बताएका हुन् ।
उनले मुलुकमा प्रादेशिक संरचना र पहिलो अभ्यास भएकाले संवैधानिक प्रावधान अनुसार नै सबै काम हुने भन्दै तोकिएको समयभित्रै प्रदेशसभा बैठक र प्रदेश सरकार गठन हुने जानकारी दिए ।
प्रदेश संसद संचालनका लागि आवश्यक कर्मचारी आएपछि समयभित्रै सबै काम हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्