अबको सरकार वाम गठबन्धनले नै बनाउनुपर्छ : कोइराला • Image Khabar Image Khabar


अबको सरकार वाम गठबन्धनले नै बनाउनुपर्छ : कोइराला


Imagekhabar
११ माघ २०७४, बिहीबार १४:३८

अबको सरकार वाम गठबन्धनले नै बनाउनुपर्छ : कोइराला

बिहीबार सप्तरीको राजविराजमा एक डेरी उद्योगको उद्घाटन गर्दै नेता कोइरालाले जनतामा स्थीर सरकारको चाहना रहेकाले अबको सरकार वाम गठबन्धनले नै बनाउनुपर्ने बताए ।

स्थीर सरकार दिने दाबीका साथ वाम गठबन्धन प्रस्तुत् भएकाले जनचाहना पूरा गर्न वामलाई अवसर पनि भएको उनको भनाइ थियो ।

वाम गठबन्धन देश विकास र मधेसको समस्या समाधानमा आगाडि बढे आफूहरुको साथ र सहयोग रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्