मुख्यमन्त्री र अरु मन्त्रालयका लागि ८ ओटा कार्यालयलाई प्रयोग गर्न लागिएको हो । विराटनगरस्थित क्षेत्रीय पशु निर्देशनालयमा प्रदेशप्रमुखको कार्यालय र निवास राखिएको छ भने क्षेत्रीय कृषि निर्देशनालय भवनलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाइने भएको छ । प्रदेशसभा जिल्ला समन्वय समितिको कार्यालयमा रहनेछ । क्षेत्रीय सिँचाइ निर्देशनालयमा मुख्यसचिवको कार्यालय र निवास राखिने भएकोछ । विषयगत मन्त्रालय…