Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सकियो

‘हाम्रो अभियान हाम्रो कांग्रेस’ भन्ने नाराका साथ नेपाली कांग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी कांग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले जानकारी दिए । कायस्थले भने–‘भेलाले देशमा हालै सम्पन्न तीनओटै तहको निर्वाचनको समीक्षा गरेको छ । कांग्रेसले भोग्नुपरेको पराजयका कारण खोजी गर्दै समस्या केलाउने काम भयो…