प्रदेश नम्बर ५ का ८७ जना सांसदले लिए सपथ • Image Khabar Image Khabar


प्रदेश नम्बर ५ का ८७ जना सांसदले लिए सपथ


Imagekhabar
७ माघ २०७४, आईतवार १३:४०

प्रदेश नम्बर ५ का ८७ जना सांसदले लिए सपथ

प्रदेश प्रमुख उमाकान्त झाले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ गराएपछि पोखरेलले अन्य ८६ जना सदस्यलाई सपथ गराएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघको हलमा सपथ गराइएको हो । प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्