
प्रदेश प्रमुख उमाकान्त झाले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ गराएपछि पोखरेलले अन्य ८६ जना सदस्यलाई सपथ गराएका हुन् ।
बुटवल उद्योग वाणिज्य संघको हलमा सपथ गराइएको हो । प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ जना प्रदेशसभा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्