
प्रदेशप्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई मकवानपुर क्षेत्रीय प्रशासन कार्यालयमा शपथग्रहण गराएपछि पौडेलले अरु प्रदेशसभा सदस्यहरुलाई शिक्षा निर्देशनालयको हलमा शपथग्रहण गराए ।
शपथग्रहण समारोहमा कतिपय सांसदहरु आफ्नो मौलिक भेषभूषामा सजिएर उपस्थित भएका थिए ।
प्रदेश–३ को पहिलो बैठकको समय भने तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्