प्रदेश–३ मा शपथ सम्पन्न • Image Khabar Image Khabar


प्रदेश–३ मा शपथ सम्पन्न


Imagekhabar
७ माघ २०७४, आईतवार १४:२९

प्रदेश–३ मा शपथ सम्पन्न

प्रदेशप्रमुख अनुराधा कोइरालाले प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई मकवानपुर क्षेत्रीय प्रशासन कार्यालयमा शपथग्रहण गराएपछि पौडेलले अरु प्रदेशसभा सदस्यहरुलाई शिक्षा निर्देशनालयको हलमा शपथग्रहण गराए ।

शपथग्रहण समारोहमा कतिपय सांसदहरु आफ्नो मौलिक भेषभूषामा सजिएर उपस्थित भएका थिए ।

प्रदेश–३ को पहिलो बैठकको समय भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्