Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै छैन : दाहाल

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार पार्टीनिकट जनसाँस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन् । अनुमोदन गरिसकेका छन् ।’ पार्टीभित्रका केही व्यक्तिले एकताको विरोध गरिरहेको भएपनि त्यसको कुनै औचित्य नभएको र त्यसले कुनैपनि प्रभाव नपार्ने उनको भनाइ थियो । ‘एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्’–अध्यक्ष दाहालले भने–‘जनता खुसी हुँदा…