दाङमा आमहडताल फिर्ता • Image Khabar Image Khabar


दाङमा आमहडताल फिर्ता


Imagekhabar
६ माघ २०७४, शनिबार २०:४५

दाङमा आमहडताल फिर्ता

संघर्ष समितिको लमहीमा शनिबार साँझ बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने निर्णय गरेको संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिए ।

आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमितरुपमा सन्चालन हुनेछन् ।

चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्