तनहुँमा सांसदहरुलाई सम्मान • Image Khabar Image Khabar


तनहुँमा सांसदहरुलाई सम्मान


Imagekhabar
८ माघ २०७४, सोमबार १९:३७

तनहुँमा सांसदहरुलाई सम्मान

जिल्ला समन्वय समितिको सभाहलमा गरिएको कार्यक्रममा जिल्लाका सांसदहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।

सांसदहरुले सम्मान कार्यक्रमले आफूहरुलाई कामप्रति थप जुझारु बनाएको र जिल्लाको समग्र विकासमा ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्