१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


तनहुँमा सांसदहरुलाई सम्मान


0
Shares

जिल्ला समन्वय समितिको सभाहलमा गरिएको कार्यक्रममा जिल्लाका सांसदहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।

सांसदहरुले सम्मान कार्यक्रमले आफूहरुलाई कामप्रति थप जुझारु बनाएको र जिल्लाको समग्र विकासमा ध्यान दिने बताए ।