काठमाडौं, चैत २१ । एकीकृत माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारको खोजीको नाममा दलहरुबीच अराजकता र विचलन आइरहेको बताएका छन् । पशुपति क्षेत्र विकास कोष कर्मचारी संगठको चौथो अधिवेशनमा अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको आत्मसम्मान यथावत राख्न सबै पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिए । धार्मिक पर्यटनको क्षेत्रमा निकै सम्भावना बोकेको नेपालले विशेष गरी यस…