Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


भ्रातृ संगठनको निर्वाचन हुन नसक्दा पार्टीले गति लिन सकेनः नेता सिहं

काठमाडौं, बैशाख ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको किचलोका कारण भ्रातृ संगनठको निर्वाचन हुन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । नेपाल विद्यार्थी संघको ४७ औं स्थापना दिवसको सन्दर्भमा आज राजधानीमा भएको कार्यक्रममा नेता सिंहले भ्रातृ संगठनको निर्वाचन हुन नसक्दा पार्टीले गति लिन नसकेको बताएका हुन् । उनले निर्वाचन गर्न नेतृत्वले चासो नराखेको…