मंगलबार राजधानीमा भएको कार्यक्रममा उनले माघभित्र जसरी पनि नयाँ संसद बस्नुपर्ने र नयाँ सरकार पनि बनिसक्नु पर्ने भएकाले तत्काल राजीनामा दिएर जनमतलाई कदर गर्नुपर्ने बताए । उनले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश जनमत विपरित भएको उनको भनाइ थियो । कार्यक्रममा माओवादी नेता टोपबहादुर रायमाझीले राष्ट्रिय सभासम्बन्धीको अध्यादेश एकल वा बहुमतिय संक्रमणीय व्यवस्था भन्दा पनि मध्यमार्गी बाटोबाट…