Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


प्रधानमन्त्रीले दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न : मन्त्री थापा

रिपोर्टर्स् क्लबमा सोमबार आयोजित कार्यक्रममा मन्त्री थापाले यो चुनावी सरकार भएको प्रस्ट पार्दै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर सरकार छोड्ने बताए । उनले निर्वाचन आयोगले पूर्ण मतपरिणाम अझै सार्वजनिक नगरिसकेको चर्चा गर्दै नयाँ सरकारको गठन प्रक्रिया पुर्‍याएरमात्र छोड्ने बताए । उनले थपे–‘प्रधानमन्त्रीले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न ।’ राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि…