Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


मन्त्रीहरुलाई ओलीले दिए चेतावनी (भिडियोसहित)

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा काठमाडौंबाट नवनिर्वाचित प्रतिनिधिहरुलाई शुभकामना दिन बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले सरकार गठन प्रतिनिधिसभाको काम भएको भन्दै केही दिनमै नयाँ सरकार बन्ने दाबी गरे । उनले सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको भन्दै राष्ट्रपतिलाई विवादमा नतान्न चेतावनी पनि दिए । कामचलाऊ सरकार र सरकारका मन्त्रीहरुलाई नैतिक सीमाभित्र बस्न…