Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


मोदीद्वारा ओलीलाई भारत भ्रमणको निम्तो, सहकार्य गर्न प्रतीक्षारत् : मोदी

अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुसी व्यक्त गर्दै बधाइ दिएका हुन् । भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीनओटै निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गरेको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष ओलीलाई बधाइ तथा शुभकामना दिँदै मोदीले यस सफलताले…