Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


‘विद्यार्थी संगठन बलियो भएमात्र कांग्रेस बलियो’

शनिबार राजधानीमा नेपाली कांग्रेसका संस्थापक नेता स्व. कृष्णप्रसाद भट्टराईको ९४औं जन्मजयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरी कांग्रेसलाई बलियो बनाउन र सशक्त विद्यार्थी संगठन बनाउन अभियान सुरु गरिएको नेवि संघका नेता मनोजमणि आचार्यले जानकारी दिए । विद्यार्थी नेता आचार्यले विद्यार्थी संगठन बलियो भएमात्र नेपाली कांग्रेस बलियो हुने दाबी गरे । उनले संगठनको विधानभन्दा बाहिर रहेर गरेका…