Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


रेशम चौधरीलाई प्रमाणपत्र दिन राजपाको माग

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले चौधरीको प्रमाणपत्र वारेसमार्फत प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाबारे छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनले प्रतिवेदन तथा अदालतबाट चौधरी दोषी देखिएमा कानूनअनुसार सजाय हुने बताए । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा…