ट्रेड युनियनको अधिकार कटौती हुँदैन : महत • Image Khabar Image Khabar


ट्रेड युनियनको अधिकार कटौती हुँदैन : महत


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार १५:४८

ट्रेड युनियनको अधिकार कटौती हुँदैन : महत

ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर–३ को प्रथम अधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले ट्रेड युनियन अधिकार कुनै हालतमा कुन्ठित नहुने बताए ।

मुलुकका प्रत्येक परिवर्तनमा ट्रेड युनियनकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले ट्रेड युनियन अधिकारका लागि पार्टी प्रतिबद्ध भएको पनि बताए ।

पार्टी संगठनमा ट्रेड युनियनको भूमिका सधैं सकरात्मक रहेको भन्दै उनले पार्टी संगठनमा लाग्न निर्देशन पनि दिए ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्