१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


समाजवादी कांग्रेसको आपत्ति


0
Shares

समाजवादी कांग्रेसले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत वैशाख २८ गते भारतीय नाकाबन्दीको विरोधमा उत्रिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दमन गरेको आरोप लगाएको हो ।

पार्टी अध्यक्ष विमनप्रसाद यादवले नागरिकको अधिकार रक्षाका लागि आफूहरुले निरन्तर संघर्ष गर्दै जाने बताए ।

प्रहरीले सो पार्टीको कार्यालय थापागाउँमा गत वैशाख २८ गते हस्तक्षेप गरी महत्वपूर्ण काजगात जफत गरेको थियो ।