सरकारलाई सभामुखको ध्यानाकर्षण • Image Khabar Image Khabar


सरकारलाई सभामुखको ध्यानाकर्षण


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १४:५८

सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएकोजस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागे ।

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिइ कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराए । रासस

प्रतिक्रिया दिनुहोस्