
सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएकोजस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा मागे ।
सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिइ कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराए । रासस
प्रतिक्रिया दिनुहोस्