काठमाडौं, वैशाख ५ । नेपाल विद्यार्थी संघले ४६औँ स्थापना दिवसको अवसर पारेर नेपालको झण्डा, नयाँ सविधान र नेपाल विद्यार्थी संघको झण्डा सगरमाथाको चुचुरोमा पुर्याउने भएको छ । आज राजधानीमा भएको कार्यक्रममा झापाको धुलाबारी क्याम्पसका नेविसंघका नेता अनिश लुईटेलले ती सामाग्री सगरमाथाको चुचुरोमा पुर्याउने जानकारी दिईएको हो । नेवि संघका अध्यक्ष रञ्जित कर्णले लुईटेललाई सामाग्री हस्तान्तरण…