१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


मधेसको मुद्दा वार्ताबाटै समाधान गर्नुपर्छ : बाबुराम


0
Shares

विराटनगर, वैशाख ३ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मधेसी दलहरुको मागबारे वार्ताबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सन्चारकर्मीहरुसँगको कुराकानीमा भट्टराईले ‘मधेस समस्याको राजनीतिक तवरबाटै निकास निकाल्नुपर्छ’– भने ।

सरकार परिवर्तन गर्दा फेरि राजनीतिक अस्थीरता हुने भन्दै भट्टराईले सत्ता परिवर्तनको खेलमा नलाग्न दलहरुलाई आग्रहसमेत गरे ।