Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


पाँच नम्बर प्रदेशका जिल्लाहरुमा प्रदर्शन कायमै, बजार ठप्प

बुटवल/ पाल्पा/रोल्पा, मंसिर २१ । सीमांकन हेरफेर गर्ने संविधान संशोधनको सरकारी प्रस्तावको विरोधमा पाँच नम्बर प्रदेशका जिल्लाहरुमा सातौै दिन आज पनि बन्द र प्रदर्शन कायमै छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन नुहने भन्दै बिहानैदेखि प्रदर्शन गरिएको हो । बुटवलका चोक–चोकमा प्रदशनकारीले नाराबाजी गरेका छन् । संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिँदासम्म आन्दोलन जारी…