Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


‘लालबस्ती’ बनाउने सरकारी योजना अलपत्र


0
Shares

सिन्धुली, मंसिर २० । तात्कालिन माओवादी जनयुद्धको पूर्वी उद्गमस्थल मानिने सिन्धुलीको अमले गाविसलाई नमूना लालबस्तीको रुपमा विकास गराउने सरकारी योजना ओझेलमा परेको छ ।

माओवादी नेताको नेतृत्वमा पटक पटक सरकार बनेपनि अमले गाउँ र अमलेका बासिन्दाको परिवर्तनकालागि शुरु गरिएको लालबस्ती विस्तार योजना अलपत्र परेको हो ।

योजना अनुसार एकीकृत बस्ती, सडक विद्युतलगायतका आधुनिकीकरणका अपेक्षित काम पूरा हुन नसक्दा स्थानीयमा निराशा छाएको हो ।

पर्यटकीय क्षेत्र निर्माण गराउने योजनाले सफलता पाउन नसक्दा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

Skip This