पर्वत , बैशाख १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार मक्किएको खम्बा जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस यूनियन पर्वतले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले कम्युनिष्ट र राजावादी मिलेर बनेको सरकार आफ्नै कारणले ढल्ने बताए । सरकार असफल बन्दै गएकाले दुई÷चार महिनाभन्दा सरकारको आयु नभएको उनले ठोकुवा…