वैद्य माओवादी र न्यूक्लियस नेपालबीच पार्टी एकता

आइतबार राजधानीमा एक कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो ।
कार्यक्रममा वैद्यले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी एकीकरण आवश्यक भएको बताए ।