
फाइल फोटो
आइतबार दाङमा भएको पत्रकार समेलनमा नेता रायमाझीले ‘संविधान संशोधनभन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएकाले’ सरकार त्यसतर्फ लाग्नुपर्ने सुझाव उनको थियो ।
उनले पहिला राष्ट्रिय सहमति गरेरमात्र संविधान संशोधन गरिनुपर्ने धारणा राखे ।
पूर्वउपप्रधानमन्त्री रायमाझीले भने–‘तराईको उर्वराभूमि, पहाडको पानी र हाम्रो आनीबानी मिलेकाले तराई र पहाडलाई छुट्याउन हुँदैन’–भने ।
एक प्रसंगमा उनले दाङलाई राष्ट्रिय राजधानी बनाउनुपर्ने विचार पनि व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्